मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन, सचेतक टोली पनि टुंगियो

स
समाचार कक्ष
२०२६ अप्रिल १६
7
0
रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन, सचेतक टोली पनि टुंगियो
सारांश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ। आज बसेको संसदीय दलको बैठकले पराजुलीलाई उपन...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ।

आज बसेको संसदीय दलको बैठकले पराजुलीलाई उपनेताको जिम्मेवारी दिने निर्णय गरेको हो।

त्यसैगरी, बैठकले पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई नियुक्त गरेको छ भने सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल चयन भएका छन्।

रास्वपाको संसदीय दलको नेता प्रधानमन्त्री बालेन शाह रहेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार