मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

meronepaltv
meronepaltv
1 दिन अगाडि
8
0
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सारांश

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बै...

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

यसअघि गत बुधबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । सो बैठकले विभिन्न तीन वटा अध्यादेश जारी गर्न सिफारिस गर्ने लगायतका निर्णय गरेको थियो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार