प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्न मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ।
बैठकमा समसामयिक विषय तथा सरकारका विभिन्न निर्णयसम्बन्धी एजेन्डामा छलफल हुने अपेक्षा गरिएको छ।





