मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्रधानमन्त्री बालेन शाहले भने– ‘मानवतावादी नेपाली स्वभावलाई व्यवहारमा उतारिरहेका छौं’

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर ८
5
0
प्रधानमन्त्री बालेन शाहले भने– ‘मानवतावादी नेपाली स्वभावलाई व्यवहारमा उतारिरहेका छौं’
सारांश
प्रधानमन्त्री बालेन शाहले विपद्पछि जारी खोज तथा उद्धार कार्यलाई स्रोत, साधन र समयको सीमितताबीच पनि अन्तिमसम्म जारी राख्ने बताएका छन्। उनले सरकारले आफ्...


प्रधानमन्त्री बालेन शाहले विपद्पछि जारी खोज तथा उद्धार कार्यलाई स्रोत, साधन र समयको सीमितताबीच पनि अन्तिमसम्म जारी राख्ने बताएका छन्।

उनले सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराखेको भन्दै खोज तथा उद्धार कार्यको संवेदनशीलता आफूहरूलाई राम्रोसँग थाहा रहेको बताए।

प्रधानमन्त्री शाहले नेपालीको मानवतावादी स्वभावलाई खोज तथा उद्धार कार्यमार्फत व्यवहारमा उतारिरहेको उल्लेख गरे।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार