मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २४
4
0
पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
सारांश
धादिङ — पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर नजिकै र वडा नम्बर ९ को ज्यामिरेमा...

धादिङ — पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर नजिकै र वडा नम्बर ९ को ज्यामिरेमा खसेको पहिरो हटाएपछि राजमार्ग दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ।

अविरल वर्षापछि शुक्रबार बिहान यी दुई स्थानमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग केही समय एकतर्फी सञ्चालनमा थियो। पहिरो पन्छाएपछि यातायात दुवैतर्फ सञ्चालनमा ल्याइएको हो।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार