मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ छाती दुखेपछि गंगालाल अस्पतालमा भर्ना...

स
समाचार कक्ष
२०२५ सेप्टेम्बर ३
3
0
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ छाती दुखेपछि गंगालाल अस्पतालमा भर्ना...
सारांश
१८ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ सोमबार स्वास्थ्य समस्या देखिएपछि गंगालाल हृदय केन्द्र, बाँसबारीमा भर्ना ...

१८ भदौ, काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ सोमबार स्वास्थ्य समस्या देखिएपछि गंगालाल हृदय केन्द्र, बाँसबारीमा भर्ना भएकी छन्। छाती दुख्ने समस्या बढेपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको हो।

श्रेष्ठ मुटु सम्बन्धी रोगबाट प्रभावित रहिएकी छिन्। गत वर्ष उनले मुटुको शल्यक्रिया समेत गराएकी थिइन्। पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी उनलाई अहिले चिकित्सकको निगरानीमा उपचार भइरहेको छ। उनका सचिवालयका अनुसार अध्यक्ष श्रेष्ठको स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार