मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

मकवानपुरको बकैया–६ मा जमिन चिराचिरा, १५/१६ परिवार सुरक्षित स्थानमा सारिए

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २८
4
0
मकवानपुरको बकैया–६ मा जमिन चिराचिरा, १५/१६ परिवार सुरक्षित स्थानमा सारिए
सारांश
मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरे बस्तीमा जमिन चिराचिरा परेपछि १५/१६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। प्रहरीका अनुसार भिरालो सतहमा र...

मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरे बस्तीमा जमिन चिराचिरा परेपछि १५/१६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

प्रहरीका अनुसार भिरालो सतहमा रहेको बस्तीमा जमिन चिराचिरा परेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।

अविरल वर्षाका कारण जमिन गलेपछि चिरा परेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घटनापछि बस्तीको अवस्थाबारे निगरानी र आवश्यक सुरक्षा सतर्कता अपनाइएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार