मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

काठमाडौं–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि ईश्वर पोखरेल एकल सिफारिस

स
समाचार कक्ष
२०२६ जनवरी ५
3
0
काठमाडौं–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि ईश्वर पोखरेल एकल सिफारिस
सारांश
२१ पुस, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल रूपमा ...

२१ पुस, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल रूपमा सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले पोखरेललाई क्षेत्रको प्रतिनिधित्व गर्न सक्षम र उपयुक्त उम्मेदवार ठहर गरेको जनाएको छ ।

काठमाडौं–५ पोखरेलको गृह निर्वाचन क्षेत्र हो । उनले यसअघि पनि सोही क्षेत्रबाट नियमित रूपमा निर्वाचन लड्दै आएका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार