मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

झापा-५ मा बालेनको चुनावी सरगर्मी तीव्र, बिहानैदेखि घरदैलोमा सक्रिय

स
समाचार कक्ष
२०२६ जनवरी २१
3
0
झापा-५ मा बालेनको चुनावी सरगर्मी तीव्र, बिहानैदेखि घरदैलोमा सक्रिय
सारांश
७ माघ, झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेसँगै झापा-५...

७ माघ, झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेसँगै झापा-५ मा सक्रिय रूपमा चुनावी अभियानमा जुटेका छन्।

मंगलबार उम्मेदवारी दर्ता गराएका शाह बुधबार बिहानैदेखि झापा-५ का विभिन्न स्थानमा घरदैलो अभियानमा सहभागी हुँदै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। उनले स्थानीय समुदायका विभिन्न वर्गका नागरिकसँग भेटघाट गर्दै आफ्ना धारणा र योजनाहरू प्रस्तुत गरिरहेका छन्।

बालेनले जनतासँगको निरन्तर अन्तरक्रियालाई अभियानको मुख्य आधार बनाउँदै चुनावी माहोल तताउँदै लगेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार