मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

हिमलुङ हिमपहिरोमा थप दुई शव फेला

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २८
4
0
हिमलुङ हिमपहिरोमा थप दुई शव फेला
सारांश
मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले थप दुई शव फेला पारेको हो । एनएनएमजीएका अनुसार आज...

मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले थप दुई शव फेला पारेको हो ।

एनएनएमजीएका अनुसार आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो । यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।

यससँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

एसोसिएसनले खोज तथा उद्धारको काम निरन्तर जारी राख्ने समेत बताएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार