मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

ग्रीस पठाइदिन्छु भन्दै २५ लाख ठगी: युवक ललितपुरबाट पक्राउ”

स
समाचार कक्ष
२०२६ मार्च १२
7
0
ग्रीस पठाइदिन्छु भन्दै २५ लाख ठगी: युवक ललितपुरबाट पक्राउ”
सारांश
काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मोरङको पथरी–शनिश्चरे नगरपालिक...

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मोरङको पथरी–शनिश्चरे नगरपालिका–३ का २२ वर्षीय सम्योग राईले ग्रीसमा आकर्षक तलबको रोजगारी मिलाइदिने आश्वासन दिँदै तीन जना व्यक्तिबाट करिब २५ लाख रुपैयाँ लिएका थिए। रकम लिइसकेपछि उनी सम्पर्कविहीन बनेको भन्दै पीडितहरूले उजुरी दिएका थिए।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोजी अभियान सञ्चालन गरेको थियो। सोही क्रममा उनलाई ललितपुर महानगरपालिका–१३ क्षेत्रबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार