मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बालेन सरकार सक्रिय : सिंहदरबारमा पहिलो मन्त्रिपरिषद् बैठक सुरु

स
समाचार कक्ष
२०२६ मार्च २७
8
0
बालेन सरकार सक्रिय : सिंहदरबारमा पहिलो मन्त्रिपरिषद् बैठक सुरु
सारांश
काठमाडौं, चैत १३ - बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम...

काठमाडौं, चैत १३ - बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलबाट आजै पद तथा गोपनीयताको शपथ लिएका शाहले त्यसलगत्तै १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।

नवनियुक्त सरकारको यो पहिलो बैठक भएकाले आगामी कार्यदिशा, प्राथमिकता तथा नीति निर्धारणका विषयमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।

सरकार गठनसँगै कामलाई तीव्रता दिने संकेतस्वरूप बैठक तत्काल बोलाइएको बुझिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार