मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

भोटेकोसी बाढीपछि सर्वदलीय संयन्त्रका ५ मुख्य निर्णय

स
समाचार कक्ष
२०२६ अगस्ट २७
6
0
भोटेकोसी बाढीपछि सर्वदलीय संयन्त्रका ५ मुख्य निर्णय
सारांश
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्निर्माण र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सर्वदलीय बैठकबाट ५ महत्वपूर्ण निर्णय अघि सारिएका छन...

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्निर्माण र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सर्वदलीय बैठकबाट ५ महत्वपूर्ण निर्णय अघि सारिएका छन्।

दलगत स्वार्थभन्दा माथि उठेर राहत तथा उद्धारमा स्वयंसेवक परिचालनदेखि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मात्र आर्थिक सहयोग जम्मा गर्न आह्वान गरिएको छ।

त्यस्तै, जोखिमपूर्ण हिमतालबारे चीनसँग संयुक्त वैज्ञानिक अध्ययन, नेपाल–चीनबीच पूर्वसूचना प्रणाली सुदृढीकरण तथा विपद् व्यवस्थापन अनुगमनका लागि उच्चस्तरीय सर्वदलीय संसदीय समिति गठन गर्ने प्रस्ताव गरिएको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार