मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

भूकम्पको धक्का महसुस

स
समाचार कक्ष
२०२५ मार्च १९
5
0
भूकम्पको धक्का महसुस
सारांश
काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ। बिहीबार एक बजेर २ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। आधिकारिकरुपमा यसको मापन सार्वजनिक गरिएक...

काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ। बिहीबार एक बजेर २ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।

आधिकारिकरुपमा यसको मापन सार्वजनिक गरिएको छैन। काठमाडौँका विभिन्न स्थान भूकम्पको धक्का महसुस गरेको सामाजिक सञ्जालमा पनि लेखेका छन्। थप विवरण आउन बाँकी छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार