मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

आफन्तजनलाई प्रधानमन्त्रीको आश्वासन- कोही कतै छुट्नुहुने छैन (पूर्णपाठ)

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २
3
0
आफन्तजनलाई प्रधानमन्त्रीको आश्वासन- कोही कतै छुट्नुहुने छैन (पूर्णपाठ)
सारांश
प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले तत्कालै खोज, उद्धार, उपचार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचाल...
प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले तत्कालै खोज, उद्धार, उपचार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको जानकारी संसद्लाई गराएका छन् । उनका अनुसार बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ, भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्।
संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले अहिलेसम्मका कामबारे उल्लेख गरे ।
प्रधानमन्त्रीले भोटेकोशीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ तथा हिमपहिरोबाट सिर्जित ठूलो विपत्तिका रूपमा देखिएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम बढिरहेको धारणा राखे ।
सम्पर्कविहीन नागरिकको खोजी, घाइतेको उपचार तथा घरबारविहीनको अस्थायी र दीर्घकालीन पुनःस्थापनाको काम सरकारले निरन्तर अघि बढाउने उनको प्रतिबद्धता छ । ‘कोही कतै छुट्नु हुने छैन,’ प्रधानमन्त्रीले संसद् भने ।
साझा गर्नुहोस्:

सम्बन्धित समाचार