Thursday, April 30, 2026

मोटरसाइकल दुर्घटनामा क्रिकेटर आदिल आलम घाइते, अवस्था खतरामुक्त


काठमाडौँमा आदिल आलम मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्। उनी आफैंले चलाइरहेको मोटरसाइकल दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनापछि उनलाई तत्काल अस्पताल लगिएको र हाल उपचार भइरहेको स्रोतले जनाएको छ। चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त रहेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like