समाचारजनकपुरमा रेल र कार ठोक्किँदा ठूलो दुर्घटना टर्यो, मानवीय क्षति छैन२५ साउन, जनकपुरधाम । जनकपुरको व्यस्त क्षेत्र थापाचोकमा आइतबार बिहान एक कार र रेलबीच ठोक्किँदा ठूलो दुर्घटना हुनबाट जोगिएको छ। बागमती प्रदेश ०१-२५ च १२...#जनकपुर#रेल#कार#दुर्घटना२०२५-०८-१०1 मिनेट2